सडक किनारामा टहरा बनाएर बसेका पहिरोपीडित
                        
                        
                                                
                                            
                                                                    गोदावरी (कैलाली), वैशाख २२। चुरे गाउँपालिका—५ खानीडाँडास्थित भीमदत्त राजमार्गको सडक किनारामा टहरा बनाएर बसेका गुणी गाउँका पहिरोपीडित । पहिरोबाट पीडित भएको पाँच वर्ष बितिसक्दा पनि उनीहरुको पुनःस्थापना हुन नसकेको जनाइएको छ । तस्बिर - मीन ठकुरी
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:२४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
