Kath khabar
मृत अवस्थामा फेला

काठमाडौं, वैशाख  २३  | रूपन्देहीको बुटवल उपहानगरपालिका–२ डेरा गरी बस्ने सुर्खेत गंगा नगरपालिका–१ माथिल्लो भर्या्ङ घर भएका ५० वर्षीय चन्द्र बहादुर बूढा रूपन्देही देवदह नगरपालिका–१० चरङ्गे जङ्गलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।  


संखुवासभा, सिलिचोंङ गाउँपालिका–१ बेतनी बस्नो ६० वर्षीया गन्जी माया राई सोही ठाउँस्थित बेतिनी खोलामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । वैशाख १६ गते देखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update