Kath khabar
महोत्सवमा मयूर नाच प्रदर्शन

त्रिवेणी (रुकुम पश्चिम), वैशाख २३। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा आयोजित प्रथम त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव मयूर नाच प्रदर्शन गर्दै त्रिवेणी कला साहित्यको समूह । वैशाख १४ गतेबाट सुरु भएको महोत्सव यही २४ गतेसम्म चल्नेछ । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update