काठमाडौंको शंखपार्कमा भेटियो पुरुषको शव
                        
                        
                                                
                                            काठमाडौं, वैशाख २४ । काठमाडौंको शंखपार्कमा एक मृत पुरुषको शव फेला परेको छ ।
अन्दाजी ३५ वर्षका जस्तो देखिने पुरुषको शव बिहान पार्कमा भेटिएको प्रहरीले जनाएको छ । उनको परिचय खुलेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:२१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
