Kath khabar
फेरीबाट सवारी साधन तारिँदै

भोजपुर, वैशाख  २४  | उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ । तस्बिर - युवराज विष्ट

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update