Kath khabar
ढुङ्गामा हात्तीको आकृति

भरतपुर, वैशाख  २५  | चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै कालीगढ । यही ढुङ्गासँग जोडिएका किम्बदन्तीका आधारमा यस ठाउँको नाम हात्तीबाङ राखिएको स्थानीय बताउँछन् । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update