Kath khabar
कक्षा कोठाको अभावमा  ४ र ५ कक्षाका विद्यार्थी एउटै कक्षामा पढ्दै

सिमकोट, वैशाख  २५  | हुम्लाको सिमकोट गाउँपालिका–१ दोजाममा रहेको चाङला हिमाल आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि एउटै कक्षामा राखेर ४ र ५ कक्षाका विद्यार्थीलाई पढाउँदै शिक्षक । कक्षा १ देखि ५ सम्म जम्मा ५२ जना विद्यार्थी छन् भने कक्षा ४ मा ४ जना, कक्षा ५ मा ३ जना विद्यार्थी  छन् तस्बिर - दाने बोहरा

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update