Kath khabar
प्रविधिको प्रयोगबाट अध्ययन गर्दै चेपाङ बालिका

भरतपुर, वैशाख २५। पूर्वी चितवनको रत्ननगर नगरपालिका–११, मङ्गलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रावास)मा आश्रित चेपाङ बालिका प्रविधिको प्रयोग गरेर अध्ययन गर्दै । यहाँ एकसय ५० जना चेपाङ बालबालिका आवासीय रुपमा अध्ययनरत छन् । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update