Kath khabar
बाँसजन्य सामग्री तयार पार्दै विद्यार्थी

रामपुर (पाल्पा), वैशाख  २८  | रामपुर आधारभुत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य सामग्रीको सदुपयोग गर्दै विद्यार्थीलाई दैनिक प्रयोगमा आउने डोको, डस्बिन, डालोलगायतका सामग्री तयार गर्न सिकाउँदै आएको छ । तस्बिर - सुशीला रेग्मी

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update