रातो मच्छिन्द्रनाथको दर्शन गर्दै

ललितपुरको पुल्चोकमा राखिएको ऐतिहासिक रातो रातो मच्छिन्द्रनाथको रथमा विराजमान रातो मच्छिन्द्रनाथको दर्शन गर्दै भक्तजन स्थानीय दर्शनार्थी। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आज शनिबारबाट सुरु हुँदैछ । तस्बिरः माधवप्रसाद घिमिरे / रासस
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय