ग्वार्को चोकमा निर्माणाधिन फ्लाइओभर
चक्रपथ सडकखण्ड अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधिन फ्लाइओभर निरन्तर जारी छ । पछिल्लो समयमा राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम भइरहेको फ्लाइओभर निर्माणको अन्तिम चरणमा रहेको छ । निर्माणाधिन फ्लाइओभरको लम्बाई ४९० मिटरको हुनेछ । तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१ २०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय