Kath khabar
प्रौढ शिक्षा

दाङ, जेठ ४ | दाङको घोराही उपमहानगरपालिका-१८ स्थित चेतना महिला विद्यालयमा कक्षा १ मा अध्ययनरत महिलालाई पढाउँदै प्रअ सुमित्रा पन्थी । पन्ध्र वर्ष पहिले घोराहीमा खोलिएको विद्यालयमा नर्सरी देखी कक्षा ८ सम्म १४ वर्षदेखी माथिका उमेर समूहका महिलाहरुले अध्ययन गर्दै आउनु भएको छ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update