Kath khabar
विद्यालयमा विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी

मुगु, जेठ ९ | मुगुको खत्याड गाउँपालिका – ३ स्थित श्री कालिका मावि बुगालेमा विद्यार्थीको अन्तरनिहित प्रतिभालाई व्यवहारिक तथा जिवनउपयोगी बनाउनका लागि जिल्लामै पहिलो पटक गरिएको विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शनी । प्रदर्शनीमा गाउँपालिका मातहतका १६ विद्यालयले २० वटा स्टल राखेका छन्। तस्बिर - नृपेन्द्रबहादुर मल्ल

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update