Kath khabar
विद्यार्थीलाई लागुपदार्थ रोकथाम सम्बन्धी जानकारी दिँदै  प्रहरी

कञ्चनपुर, जेठ १२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ स्थित श्रीकृष्ण माविका विद्यार्थीलाई शुक्रबार मनोसामाजिक स्वास्थ्य तथा लागुपदार्थ रोकथाम सम्बन्धी जानकारी दिँदै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक विरबहादुर बुढाऐर । वडा कार्यालयको आर्थिक सहयोगमा नेपाल हेल्पीङ हेण्ड्स नामक संस्थाले कार्यक्रमको आयोजना गरेको हो । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update