Kath khabar
करेसाबारीमा काम गर्दै विद्यार्थी

मध्यविन्दु(नवलपरासी), जेठ १२ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-९ स्थित लोकसेवा माविका विद्यार्थीहरू विद्यालयको करेसाबारीमा काम गर्दै । विद्यालयले खुसी शुक्रबार अन्तर्गत विद्यार्थीलाई तरकारी खेतीको बारेमा अभ्यास गराउने गरेको छ । तस्बिर - विष्णुप्रसाद गौडेल

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update