Kath khabar
विद्यार्थीलाई झोला उपहार

खोटाङ, जेठ  १७ | दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका विनोद राईले उपहारस्वरुप वितरण गर्नुभएको झोला पाएपछि खुसियाली मनाउँदै विद्यार्थी । राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय समितिको सामाजिक सेवा विभाग प्रमुख राईले सोही गाउँपालिका १ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका विद्यार्थीलाई बुधबार झोला वितरण गर्नुभएको हो । तस्बिर - केदार मगर

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update