Kath khabar
प्याज सफा गर्दै विद्यार्थी

गलेश्वर, म्याग्दीको मालिका गाउँपालिका–७ स्थित किसान कृषि प्राविधिक शिक्षालयका विद्यार्थी आफूले उत्पादन गरेको प्याज बिक्रीका लागि बजार लैजान सफा गर्दै । यहाँका विद्यार्थीले तरकारी तथा च्याउ खेती र मौरीपालन गर्दै आएका छन् । तस्बिर - ध्रुवसागर शर्मा

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update