Kath khabar
नगरकोटको अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी (तस्विर)


                भक्तपुर, असार २४ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको छ ।

नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सुचारु गरेको हो ।

 

450207780_2154025988314685_8944579647519848170_n-1720434476.jpg
 

450407240_428220003539157_8706970095902772392_n-1720434487.jpg
 

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update