गायिका दुर्गा सापकोटाको तीज गीत ‘जिन्दगानीमा’ सार्वजनिक

काठमाडौं, साउन १२ । गायिका दुर्गा सापकोटाको नयाँ तीज गीत ‘जिन्दगानीमा’ सार्वजनिक भएको छ । गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड रहनुभएको छ ।
गीतलाई गायक लामिछाने आफैले लेख्नुभएको हो । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिच्नुभएको हो । गीतमा विश्वास नेपाल एरेन्ज गर्नुभएको छ भने सम्पादन दिपक विष्टले गर्नुभएको हो ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=0-AfbZv7r3g
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८ ११:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय