Kath Khabar
गायक निशान निशान भट्टराई को आवाजमा “साली कस्को भेनाको” सार्वजनिक

काठमाडौं, साउन १८ । गायक निशान निशान भट्टराई र गायिका नित्याशिवाको आवाज रहेको “साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफ्नी मायालु प्रेमीकाको बहिनी र भिनाजु बीचको प्रेम प्रसङगलाई गीतमा व्यक्त गरिएको छ  ।

ज्ञानेन्द्र शर्माको छायांकन, प्रविण भट्टको सम्पादन तथा सुबल थापाको नृत्य निर्देशन, सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको भिडियो तयार गरिएको छ । गीतको भिडियोमा गम्भीर बिष्ट, गीता ढुंगाना, सुर्य नेपाली, श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ ।

भिडियो लिंक
https://www.youtube.com/embed/ozDCquBDS9k

 

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update