Kath Khabar

                     काठमाडौं, वैशाख २३ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संसदमा जारी रहेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा आज पनि सांसदहरूले आ-आफ्नो भनाइ राख्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update