पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज

काठमाडौं, वैशाख २३ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्।
मंगलबार राति बाथरूममा चिप्लिएर सामान्य घाइते भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । निधारमा सामान्य चोट लागेको उनलाई आवश्यक जाँच गरेपछि बुधबार डिस्चार्ज गरिएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १३:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय