Kath Khabar

                        काठमाडौं, जेठ ४ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने सम्भावित कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update