प्रतिनिधि सभा बैठक [LIVE]
काठमाडौं, जेठ ५ । प्रतिनिधि सभाको बैठक संसद भवनमा चलिरहेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ ११:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय