प्रतिनिधिसभा बैठक [LIVE)
काठमाडौं, जेठ ६ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय