पूर्वयुवराज्ञी हिमानी शाह तथा छोरा हृदयेन्द्रद्धारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास (तस्विरहरु)

जुम्ला, जेठ २५ । पूर्वयुवराज्ञी हिमानी शाह साथै छोरा हृदयेन्द्र शाहद्धारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास भएको छ ।
आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास भएको हो ।
तस्विरहरु : शिशिर तिवारी
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ २२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय