Kath Khabar

काठमाडौं, जेठ २८ । अपराह्न ४ बजे बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन्। विपक्षी सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नाराबाजी गरेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update