Kath Khabar

                          काठमाडौं, असार १ ।  प्रतिनिधिसभाको बैठकमा सुरु भएको छ । आजको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् । विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् । 

आजको बैठकमा प्रशासन, अर्थतन्त्र र पूर्वाधारसँग सम्बन्धित केही महत्त्वपूर्ण विधेयक तथा प्रस्तावहरू प्रस्तुत गरिनेछन्।      

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update