Kath Khabar

काठमाडौं, असार ५ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आज प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update