Kath Khabar

                काठमाडौं, असार ९ । प्रतिनिधि सभाको बैठक संसद भवनमा जारी छ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update