Kath Khabar

                      काठमाडौं, असार १० । प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  आजको बैठकमा विनियोजन विधेयक, २०८२ पारित गर्ने कार्यसूची रहेको छ ।  आजको बैठकमा अर्थ विधेयक, २०८२ र ऋण असुली विधेयक, २०८२ पनि पेश गरिने संघीय संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update