Kath Khabar


                काठमाडौं, असार १५ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा चर्चित निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update