प्रतिनिधिसभाको बैठक जारी [LIVE]
काठमाडौं, भदौ ६ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवनमा जारी छ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेकाे छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १३:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय