प्रतिनिधि सभाको बैठक जारी (LIVE]
                        
                        
                                                
                                            काठमाडौं, भदौ १३ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमण जाने बारे सदनलाई जानकारी दिन लागेका हुन् ।
बैठकमा रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १४:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
