Kath Khabar
रास्वपाले डा. रुपन्देही-३ उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने

                काठमाडौं, भदौ १५ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा डा लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टी सचिवालयको बैठकले डा. थापालाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।  रास्वपाले प्राइमरी इलेक्सन गरी उम्मेदवार छानेको बताइएको छ । डा लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुन् ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update