Kath Khabar
जेनजी प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु

                                    काठमाडौं, भदौ २२ ।  जेनजी प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ ।

गाेली लागि घाइते भएका प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको परिचय खुलेको छैन ।  करिब ८० जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेकाे छ। 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update