प्रधान सेनापतिको सम्बोधन : आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान
काठमाडौं, भदौ २४ । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले एक अपिल जारी गर्दै आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका छन् ।
नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ २१:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय