नेपाली सेनाद्धारा देशभर कर्फ्यु र निषेधाज्ञा आदेश जारी
काठमाडौं, भदौ २५ । नेपाली नेपाली सेनाद्धारा देशभर कर्फ्यू आदेश जारी भएको छ । देशको शान्ति सुरक्षाको अवस्थालाई मध्यनगर राखेर कर्फ्यू आदेश जारी गरिएको सेनाले जनाएको छ ।
सेनाले जारी गरेको विज्ञप्ति अनुसार आज साँझ ५ बजेसम्म कर्फ्यू जारी रहने र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय