नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
                        
                        
                                                
                                            काठमाडौं, भदौ २७ । राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २२:१०
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
