Kath Khabar
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

                   काठमाडौं, असोज ९ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । आज साँझ ६ बजे कार्कीको सम्बोधन आउने बताइएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् ।

 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update