Kath Khabar
नयाँ तीज गीत ‘लकडाउनले केही फरक पर्दैन’

काठमाडौं, भदौ १२। तीज नजिकिदै गर्दा नयाँ तिज गीत ‘लकडाउनले केही फरक पर्दैन’ सार्वजनिक भएको छ । अन्जली अधिकारी, राजेन्द्र लोहनी, नेहा नेपाली र रिया राईले अभिनय गरेको सार्वजनिक गीतलाई राम गौतमले निर्दशन गर्नुभएको हो । गीतको भिडियोलाई रमाइलो तरिकाले देखाइएको छ ।

राजु परियार र माण्डबी त्रिपाठीको स्वर रहेको गीतमा शब्द संगीत र एरेन्ज भने बिपिन आचार्यको सुन्न सकिञ्छ । राजेन्द्र लोहनीले निर्माण गरेको म्युजिक भिडियोमा रबि कार्कीको कोरियोग्राफी, दिपेन्द्र बस्नेतको छायांकन र सम्पादन समावेस रहेको छ ।

भिडियो लिंक
 https://youtu.be/b0mMBf2w2lY

 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update