Kath Khabar
महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को ‘हामी खस क्षेत्री’ सार्वजनिक

काठमाडौं, भदौ २१ । नेपालको पहिलो अन्तराष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को आवाजमा रहेको हामी खस क्षेत्री गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालको एकिकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ । जी. बि. क्षेत्रीको शब्द तथा विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा सञ्जय हमालको एरेन्ज तथा विर बहादुर थारुको सम्पादन रहेको छ ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=rmOLiOpOMU4&t=2s

 

 

 

 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update