कोशिष क्षेत्रीको स्वरमा ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, वैशाख १४ । चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गीत ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गीतमा कोशिष क्षेत्री कै शब्द संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज गर्नुुभएको छ ।
छायाँकार सुमन तामाङले छायांकन गर्नुभएको भिडियोलाइ कोशिष क्षेत्री आफैले निर्देशन गर्नुभएको हो । सार्बजनिक म्युजिक भिडियोमा भर्सटायल व्यक्तित्वकोरुपमा परिचित नायक संगीतकार तथा गायक कोशिष क्षेत्री र मोडल पुनम भण्डारीलाइ फिचर्ड गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८ १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय