आमा बनिन् नायिका प्रियंका कार्की

काठमाडौं, असोज ६ । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको छोरीलाई जन्म दिनु भएको छ। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको छ ।
सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गर्नु भएको छ । उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण समेत गरिसक्नु भएको छ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय