Kath Khabar
क्रिकेटर विनोद र सोनीकाले गर्नुभयो  ‘इनगेजमेन्ट’

काठमाडौं, असोज ७ । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी र सञ्चाविरकर्मी सोनीका अर्याल वाह बन्धनमा बाँधिने हुने भएको छ। 

]बुधबार भण्डारी र अर्यालले  काठमाडौंमा  टिकाटालो (इनगेजमेन्ट) गरेका छन् । कार्यक्रममा दुवैतर्फका परिवार उपस्थित थिए ।

लामो समय देखि प्रममा रहेका भण्डारी र अर्यालले आउने दशैँमा विवाह गर्ने तयारीमा हुनुहुन्छ ।

सन् २००९ को एसीसी टि–२० बाट नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका बिनोद नेपाली टिममा हाल नियमित विकेटकिपर ब्याट्सम्यान हुन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update