Kath Khabar
गायिका उषा मलाहको “मेरो सपना” सार्वजनिक
उषा मलाह

काठमाडौ, असोज २३ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह “सिम्रन” को स्वरमा रहेको “मेरो सपना” गीतको भिडियो सार्वजनिक भएको छ  ।

मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहनुभएको छ ।

उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ ।

आकर्षक ढंगबाट निमार्ण गरिएको भिडियोलाई सुमन मगरले छायाँकन तथा सम्पादन गर्नुभएको हो ।

उषा मलाह ”सिम्रन“ स्वयले गीतमा फिचरिङ गर्नुुभएको छ ।
 

 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update