Kath Khabar
नमराज र रचनाको स्वरमा ‘साथ छोड्यो छायाँले’ सार्वजनिक

काठमाडौ, चैत २७
लोक दोहोरी गायक नमराज ढुंगानको र गायिका रचना रिमालको स्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ÷मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन÷कलर सुजन शाही, छायाँकन विजय लामाको रहेको छ ।
साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ००:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update