गायिका अबुन पाण्डेको स्वरमा ’प्रेम प्याला’
काठमाडौ, चैत २८
गायिका अबुन पाण्डेको स्वरमा ’प्रेम प्याला’ सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत समेत सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने राजिव शाहले गर्नुभएको हो ।
सार्वजनिक भएको यो गीतको म्युजिक भिडियोमा भने बिकास लामिछाने र पुजा गिरी देखिनुभएको छ । रोमान्टिक शैलीको गीतमा उहाँहरुको जोडी सुन्दर देखिएको छ । सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडीयोलाई राजेश शाहले निर्देशन गर्नुभएको हो । भिडियोमा अरुणा घिमिरेको मेकअप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया मर्हजनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्देशक शाहकै सम्पादन देख्न सकिन्छ ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ २३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय