Kathkhabar
बलिउडबाट हलिउडमा प्रवेश गर्दै अभिनेत्री आलिया भट्ट


नयाँ दिल्ली, फागुन २४। बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो पहिलो हलिउड डेब्यू घोषणा गर्नुभएको छ। बलिउडमा पछिल्लो समयकी निकै व्यस्त रहनु भएकी नायिका आलियालाई अब हलिउडमा देख्न पाइने भएको छ ।

आलिया भट्ट नेटफ्लिक्सको स्पाइ थ्रिलर फिल्म ‘हार्ट अफ स्टोन’ मा गल ग्याडोट र जेमी डोर्नानको विपरित अभिनय गर्दै हुनुहुन्छ। उहाँको भर्खरै रिलिज भएको गंगुबाई काठियावाडीले बक्स अफिसमा धमाका मचाइरहेको छ।

 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update