Kath Khabar
प्रताप दासको स्वरमा ‘एक्लो साँझ’ सार्वजनिक

काठमाडौं, जेठ ६ । गायक प्रताप दासको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘एक्लो साँझ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत भर्नुभएको छ भने बिष्णु खरेलको शब्द रहेको छ ।  

छायाँकार योदीन योञ्जनले छायांकन गर्नुभएको म्युजिक भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गर्नुभएको हो । सार्वजनिक म्युजिक भिडियोमा मोडलद्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update